रिमेकमा यस्तो सुनियो ‘पिरतीको मिठो तिर्सना’ पल, वर्षा र नाजिरको रमाईलो नाच (भिडियोसहित)

Bir

काठमाडौं । नेपाली चलचित्र बिर बिक्रम २ को ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक गरिएको छ ।

पुरानो चलचित्र देउताको सो गीत रिमेक भर्सनमा निर्माण गरिएको हो । चलचित्रलाई मिलन चाम्सले निर्माण गरेका छन् भने उनकै निर्देशन रहेको छ ।

तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर रहेको रिमेक गीतको भिडियो मुस्ताङमा छायाँकन गरिएको छ । गीतमा करन्जीत गजमेरको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी गरेको सो गीतको भिडियो सुदीप बरालले खिचेका हुन् ।

चलचित्रमा पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनको मुख्य भूमिका छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...