क्याटरिनाले छोडिन् वरुणको चलचित्र

यसकारण छोडिन् क्याटरिनाले वरुणको चलचित्र

Kyatrina

काठमाडौं । अभिनेत्री क्याटरिना कैफ हालै अमिर खानसँग एक चलचित्रमा देखिएकी थिइन् ।

यतिबेला अन्य चलचित्र कुन गर्लिन भन्ने चर्चा चलिरहेको बेला उनले हाललाई वरुण धवनको एक चलचित्र छोडेकी छिन् । जुन चलचित्रलाइ रेमो डिसुजाको निर्देशन गर्दै छन् ।

कैफले सलमान खानसँगको चलचित्र भारतुका कारण सिनेमा छाडेकी हुन् । चलचित्रमा प्रभु देवा, धर्मेश येलाडे, राघव जुयाल तथा पुनित पाठकले अभिनय गर्दैछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...