गायक जोगेश्वर बुढा मगरको ‘चोखो माया लाको छैनर’ बजारमा (भिडियोसहित)

Ll

काठमाडौं । गायक जोगेश्वर बुढा मगर र तुलसा मगरको स्वरमा नयाँ लोकदोहोरी गीत ‘चोखो माया लाको छैनर’ सार्वजनिक भएको छ ।

पछिल्लो समय गीत संगीत क्षेत्रमा अगाडी बढ्ने क्रम जारी नै छ । सोही शिलशिलामा संगीत क्षेत्रमा आवद्ध रहेर जोगेश्वर बुढा मगरले नयाँ लोकदोहोरी गीत बजारमा ल्याएका छन् । उक्त सार्वजनिक गीतको भिडियोलाई म्युजिक बैंकको युट्युब च्यानलले बजारमा ल्याएको हो ।

मायामा धोका खाएकाहरुको लागि तयार परिएको  ‘चोखो माया लाको छैनर’ बोलको गीतमा धनु मगरको शब्द र भुवन सागर मगरको संगीत रहेको छ ।

सुशिला भुजेलको श्रंगार रहेको उक्त गीतको भिडियोमा मोडल एम बि गुरुङ र शशी पुन देशारको अभिनय रहेको छ । बिरेन्द्र भाट ‘बिपिन’ को निर्देशन र सम्पादन रहेको उक्त भिडियोलाई राम सिंह भाटले छायांकन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...