अनिल कपुर र सोनम कपुर पहिलोपटक एकसाथ (ट्रेलर सहित)

Anil kapoor 780x405

काठमाडौं । अनिल कपुर र सोनम कपुर एकसाथ देखिएको फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज भएको छ ।

यो फिल्ममा अनिल कपुर र सोनम कपुर पहिलोपटक उक साथ देखिँदैछन् । फिल्ममा पनि यी दुईको भूमिका बाबुछोरीकै छ ।

शैलु चोपडाको निर्देशनमा बन्ने फिल्मको निर्माण विधु विनोद चोपडा र राजकुमार हिरानीले गर्दैछन् ।  फिल्म आगामी फेब्रुअरी १ मा रिलिज हुने बताइएको छ ।

 
 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...