बादल थापाको आवाजमा “माफ गर” बोलको गीत बजारमा (भिडियोसहित)

Rrrr

काठमाडौं  । पछिल्लो समयका व्यस्त निर्देशक सिर्जन बरालले निर्देशन गरेको गीत "माफ गर" बजारमा आएको छ ।

रुपा सापकोटाको शब्द रहेको गीतमा नविन रावलले संगीत भरेका छन् । गीतमा आवाज भने बादल थापाको रहेको छ । अभिनय भने अनुराग ठकुरी र सुमन गुरुङले गरेका छन् ।

गीत डक्स म्युजिक नेपालको युटुव च्यानलबाट बजारमा आएको हो ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...