रेनुको ‘फुलबुट्टे चोली’ मा के छ ? हेर्नुस् भिडियो

Fulbutte choli song

काठमाडौं । मालती डिजिटलको प्रस्तुतीमा लोकदोहोरी गीत 'फुलबुट्टे चोली' बजारमा आएको छ ।

शुक्रवार मात्रै बजारमा आएको गीतमा रेनु गुरुङ र सागर गुरुङको आवाज रहेको छ । रामु रावतको लय र संगीतमा गीत बजारमा आएको हो ।

म्युजिक भिडियोमा आरुसी मगर, काजिश श्रेष्ठ र बिनोद गुरुङको अभिनय देख्न सकिन्छ ।

आफनी मायालुलाई सपनामा पनि मन पराएको र आफनी प्रेमीकालाई निकै माया गर्ने कुरालाई गीतमा समेटिएको छ । जीवन सजाउने जिम्मा गायक सागरले प्रेमीकालाई दिएका छन् । आफनी प्राण प्यारी मायालुको याद ले सताइरहने कुरालाई गीतमा समेटिएको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...