अर्काकी श्रीमतीमाथि आँखा लगाउँदा... (भिडियोसहित)

Rajesh

काठमाडौं। लोक गीत र लोक पप गीतको धारबाट आफुलाई प्रस्तुत गरिरहेका राजेश बर्देवाले पुनः यति बेला ‘अर्काकी बुढी राम्रो लाग्नी’ बोलको रोचक गीत लिएर बजारमा आएका छन् ।

अहिलेको परिवेशलाई मध्यनजर गर्दै पछिल्लो समाजको यर्थात चित्रलाई वास्तविक रुपमा उतार्ने प्रयास गीतमा गरिएको छ ।

गीतमा जादुगर महादेव त्रिपाठी र मोडल बशुकला मैनालीको अभिनय गरेका छन् । गीत जनता डिजिटल मार्फत बजारमा सार्वजनिक भएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...