इमरान हशमीको ‘चीट इण्डिया’को ट्रेलर (ट्रेलरसहित)

Imran hashmi

विराटनग । अभिनेता इमरान हशमीको फिल्म ‘चीट इण्डिया’को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि सिने क्षेत्रभन्दा बाहिरै रहेका उनले यस फिल्ममा धमाकेदार कमब्याक गरेका छन् ।

यस फिल्ममा इमरानका साथमा श्रेया धन्वन्तरी र राकेश सिंहको पनि अभिनय रहेको छ । यस फिल्म शिक्षा क्षेत्रका विषयवस्तुमा रहेर बनाइएको छ । फिल्म सौमिक सेनको निर्देशनमा बनेको छ भने यस फिल्मको प्रोडक्शन भूषण कुमारले गरेका छन् ।

फिल्म आउँदो नयाँ वर्षको जनवरी २५ मा प्रदर्शन हुनेछ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...