‘आँखाका जोर’बोलको गीत सार्वजनिक (भिडियोसहित)

Shakshi 2

काठमाडौं । रिमा गुरुङ्ग होडाको आवाजमा रहेको ‘आँखाका जोर’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा राजेन्द्र थापाको शब्द सिर्जना तथा प्रकाश गुरुङ्गको संगीत सिर्जना रहेको छ भने सचिन सिंहले संगीत संयोजन गरेका छन् ।

सान्तना रेकर्डसले बजारमा ल्याएको उक्त गीतको निर्माण ४० बर्ष अघि नै एक भिडियो फिल्मको लागि गरिएको थियो । फिल्म प्रदर्शनमा आउन नसकेपछि उक्त गीत पनि सार्वजनिक हुन पाएको थिएन ।

उक्त म्युजिक भिडियोको निर्देशन तथा सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन् भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले प्रंशम्सनीय अभिनय प्रस्तुत गरेकी छिन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...