‘डोली बोकी आउँछु’ गीत सार्वजनिक (भिडियोसहित)

Sajjan irani

काठमाडौं । गायक सज्जन धामीको नयाँ गीत ‘डोली बोकी आउँछु’ सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक गरिएको देउडा गीतमा सज्जनलाई गायिका इरानी सुन्दरी वामले साथ दिएकी छन् । गीतमा संगीत र शब्द पनि गायक धामीकै रहेको छ ।

‘यसअघिका गीतलाई पनि स्रोता–दर्शकले असाध्यै रुचाईदिनुभयो ।’ धामीले भने, ‘डोली बोकी आउँछु’ लाई पनि त्यही माया दिनेमा विश्वस्त छु ।’ गीतको भिडियोमा पनि गायक धामी र गायिका वामनै छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...