‘जानी नजानी’ बोलको गीत सार्वजनिक

Jani najani mxrb182ldt

काठमाडौं । राजेन्द्र गौतमका शब्दमा गायक विधान कालीकोटेले नयाँ गीत ‘जानी नजानी’ ल्याएका छन् ।

करिब एक दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेको यो गीतको भिडियोमा तुला पर्वतको संगीत रहेको छ ।

गीतमा गायिका तथा मोडल श्रृषा कुँवरको अभिनय छ । भिडियोमा श्रृषालाई नायक तथा मोडल विनोद न्यौपानेले साथ दिएका छन् ।

श्रृषाले हल्का हल्का उदाउँछ जुन बारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा समेत काम गरिसकेकी छन् ।

तुलाको निर्देशनमा तयार भएको यो भिडियोमा निशान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायाँकन छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...