चलचित्र ‘समर लभ’को ‘साया’ गीत सार्वजनिक (भिडियोसिहत)

Summer love saya song

काठमाडौं । ‘समर लभको कथामा बनेको चलचित्र ‘समर लभ’को शीर्ष गीत सार्वजनिक भएको छ ।

‘साया’ बोलको गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर छ । स्वरमा पुष्पनलाई गायिका बानिका प्रधानल साथ दिएकी छन् । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु अशिष पिया र रेवती क्षेत्रीको अभिनय रहेको छ।

चलचित्रमा सामीप्यराज तिमल्सिनाको पटकथा तथा लेखक भट्टराई र तिमल्सिनाको संवाद छ । मुस्कान ढकालको निर्देशित चलचित्र माघ २५ बाट प्रदर्शनको तयारीमा छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...