के छ ‘सृजनाका संवाहक हामी’ मा ? हेर्नुस् भिडियो

Bk song

काठमाडौं । विश्वकर्मा समुदायले सीपको विकासमा गरेको योगदानलाई आधारित बनाएर ‘श्रृजनाका संवाहक हामी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो गीतमा कविता बराइली, योगेश काजी, अम्बिका सुनार, विकास विश्वकर्मा र निरुता घतानीले स्वर दिएका छन् भने यो गीतको लय र शब्द विकाश विश्वकर्माको छ ।

गीतमा विश्वकर्मा समुदायलाई सीप कलाका धनी जातीको रुपमा प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएको गीतको भिडियोमा विश्वकर्मा समुदायबाट नेपालको कला, साहित्य, राजनीति तथा अन्य क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको तस्वीरलाई सृजनाका संवाहकको रुपमा देखाइएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...