गीतमा बालापनको याद किन दिलाए त हरि लम्साले ?

Hari

काठमाडौं । संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा लम्साल आफैले संगीत भरेका छन । गीतमा शब्द भने नारायण गौतमको रहेको छ । रोमान्टिक शैलीमा रहेको म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन ।

गीतमा बालापनको याद दिलाइएको छ । सो गीतको निर्देशन कुसल सम्पादक निसान घिमिरेले गरेका हुन् । म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन, बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...