को रिसायो रामबहादुर बाडेसँग ? हेर्नुस् भिडियो

Narisau song

काठमाडौं । गायक रामबहादुर बाडेको स्वर रहेको ‘नरिसाइ दिनु’  बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सञ्जिव बाडेको शब्दमा तयार भएको सो गीत गायक स्वम बाडेको संगीत रहेको छ । निकै मर्मस्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ ।

प्रियसीको सिउँदो भर्न निकै आतुर भए पनि प्रेमिकाले छोड्दा नसाको साहरा लिन बाध्य भएको गीतमा समेटिएको छ । जनकराज अधिकारीको छायाँकन, गोविन्द स्मिथको सम्पादन, मन्टीको निर्देशन भिडियोमा रहेको छ ।

‘नरिसाइ दिनु’ गीतमा शुशिल बस्नेत, रुपेश बस्नेत र मोनिका लामाको अभिनय गरेका छन् । गीतको भिडियोलाई जेसिका इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...