गायिका निसा राईको स्वर र रेमन राईको शब्द सिर्जनामा‘प्रेमबाट’ सार्वजनिक

Prem bata

काठमाडौं । गायिका निसा राईको स्वरमा रहेको ‘प्रेमबाट’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । 

रेमन राईको बास्तविक जिवन भोगाईलाई समेटेर रेमन राईको शब्द सिर्जनामा गीत बजारमा आएको हो । इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा समेटिएको छ । महेश थापाले एरेन्ज गरेको गीतलाई निकै राम्रो तरिकाबाट समेटिएको छ ।

भुपेन्द्र तुम्वाहाम्फेको छाँयाँकन, विकाश धमलाको सम्पादन, दिनेश मेगमुको निर्देशन भिडियोमा रहेको छ । ‘प्रेमबाट’ गीतमा मिलन क्षेत्री, सलिना घिसिङ, असोक लिम्वु र माया लामाको फिचरिङ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...