सरकारले सुशासन दिन सकेनः शेखर कोइराला

Dr. koirala pg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् ।नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढन पनि सरकारलाई सचेत गराए ।

बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमतको वर्तमान सरकारलाई ‘फेल’ हुने छुट नरहेको पनि स्मरण गराए ।

काँग्रेस नेता कोइरालाले सभ्य समाज निर्माणका लागि धर्म, संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...