सरकारले सुशासन दिन सकेनः शेखर कोइराला

Dr. koirala pg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् ।नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढन पनि सरकारलाई सचेत गराए ।

बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमतको वर्तमान सरकारलाई ‘फेल’ हुने छुट नरहेको पनि स्मरण गराए ।

काँग्रेस नेता कोइरालाले सभ्य समाज निर्माणका लागि धर्म, संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...