‘मेरो सपना’ सार्वननिक (भिडीयोसहित)

Mero sapna

काठमाडौं । नवप्रतिभा जेबि रबिन चन्दले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । सार्वजनिक ‘मेरो सपना’ बोलको गीतमा रबिन चन्दको शब्द तथा स्वर छ । स्वरमा उनलाई गायिका पुर्णकला बिसीले साथ दिएकी छन् ।

सुर्य बिरही साउदको लयमा तयार भएको सुमधुर गीतको भिडियो अत्यन्त सुन्दर बनेको छ । भिम थापाको निर्देशनमा बनेको भिडियोमा बासु बरालको सिनेम्याटोग्राफी छ ।

खप्तड फिल्म्सले पोस्ट प्रोडक्सनको काम गरेको भिडियोलाई प्रविण रेश्मी मगरको सम्पादन छ । भिडियोमा जेबि रबिन चन्दको साथमा साया भण्डारी र मुकुन्द देउवाको अभिनय छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...