प्रियंका र पुष्पलको रक्सी गीत सार्वजनिक

Raksi geet

काठमाडौं । नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ ।

‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ ।

चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र बिकास धमलाको सम्पादन छ । भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।

गायक मानन्धरले यसअघि पनि थुप्रै गीतहरु गाएको छ । उनले यसअघि ‘तिमी मान या नमान’, ‘तिम्रो अंगालोमा’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...