मेसिनले कपाल काट्नु हुन्छ ? होसियार ! हामीलाई कस्तो असर पर्दछ ?

Strizhka poluboksa samostoyatelno

काठमाडौं । वैज्ञानिकहरुका अनुसार कपाल काट्ने मेसिन टाउकोमा प्रयोग गर्दा हाम्रो मष्तिकलाई ठूलो असर पर्दछ ।

कपाल काट्ने बेला आनन्द महसुस भएपनि यसले दिर्घकालिन रुपमा असर पु¥याएको हुन्छ । विद्युतिय सामाग्री हामी प्रयोग गर्नु त्यति राम्रो मानिदैन त्यो त करेन्टसँगै हाम्रो टाउकोमा लगाइएको हुन्छ । त्यसको दिर्घकालिन असरका बारेमा हामी अनविज्ञ छौ ।

बर्षमा कति नेपालीले काट्छन दाह्री र कपाल ?

दैनिक लाखौं नेपालीले दाह्री काट्छन् र सोही मात्रामा कपाल पनि । त्यही दाह्री कपाल काट्ने मेसिनका लागि करोडौं रुपैंयाँ विदेशीने गरेको छ । नेपालीले ४६ लाख ४७ हजार रुपैंयाँ बराबरका २६ लाख २९ हजार व्लेड प्रयोग गरेका छन् । सात करोड ६ लाख रुपैंयाँ बराबरको २६ लाख वटा रेजर प्रयोग गरेका छन् भने ६८ करोड ४६ लाख ६२ हजार एक सय ३६ रुपैंयाँ बराबरको सेफ्टी रेजर ब्लेड प्रयोग गरेका छन् ।

गत बर्षको आँकडामा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार एक लाख १५ हजार ३ सय ५५ रुपैंयाँ मुल्य बराबरका रेजर तथा ब्लेडका पार्टपुर्जा आयात गरिएको छ । नेपालले कपाल काट्ने कैँची मात्रै २ करोड ४३ लाख ७४ हजार एक सय ४७ रुपैंयाँ बराबरको आयात गरेको छ । सो रकमबाट २० लाख ५७ हजार ७ सय ९५ वटा कैचीँ आयात गरेको छ ।

नेपालले चीन, भारत, अमेरिका, बेलायत, युएइ, पाकिस्तान, बंगलादेश, जर्मनी, फ्रान्स, मेक्सिको, भियतनाम, रसिया, दक्षिण कोरिया, पोल्याण्ड, चेक रिपब्लिक, ताइवान, नेदरल्याण्ड, मलेसिया, ग्रीस लगायतका २४ देशबाट दारी तथा कपाल काट्ने समान आयात गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...