अरबी गायक पहिलोपटक गाए नेपाली गीत (भिडियो)

Haitam mohammad rafi omani singe

काठमाडौं । अरबी गायकले पहिलोपटक नेपाली गीत गाएको छ ।

ओमनका गायक हैतम मोहम्मद रफीले स्वर सम्राट नारायण गोपालको एउटा मान्छेको मायाले कति बोलको गीत गाएको हो ।

ओमानमा रहेको नेपाली दूतावासले संविधान दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा हैथाम रफीले नेपाली गीत गाएर नेपाल र ओमनबिचको भावनात्मक सम्बन्ध थप उचाइमा पुर्‍याउन चाहेको बताए ।

रफीले गीत संगीतको भाषा र धर्म नहुने भन्दै स्वर सम्राट नारायण गोपालको गीत आफूलाई धेरै मनपर्ने बताए ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...