गोविन्दा ‘रङ्गिला राजा’ फिल्ममार्फत् कमब्याक गर्दै

Rangeela raja

विराटनगर । बलिउडका कमेडीका राजा मानिने अभिनेता गोविन्दा फेरिक एकपटक बलिउडमा धमाकेदार इन्ट्री गर्ने भएका छन् ।

सुपरहिट फिल्म ‘आंखें’ का निर्माता पहलाज निहलानीको फिल्म ‘रंगीला राजा’ मार्फत् उनले बलिउडमा कमब्याक गर्न लागेका हुन् ।

सो फिल्मको पोस्टर फिल्म विश्लेषक तरण आदर्शले एक ट्वीटमार्फत् सार्वजनिक गरेका छन् । यस फिल्ममा गोविन्दिा डबल रोलमा देखिने भएका छन् भने उनका साथमा मिशिका चौरसिया, अनुपमा अग्निहोत्री र दिगांगना सूर्यवंशी पनि देखिने छन् । यसको छायांकन राजस्थानमा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...