‘स्त्री’को लगानीभन्दा ५ गुणा बढी आम्दानी !

Stree

काठमाडौं । राजकुमार राव र श्रद्धा कपूर स्टारर फिल्म ‘स्त्री’ले १ सय करोड भारु कमाएको छ ।

रिलिज भएको १६ दिनमा ‘स्त्री’ले यति आम्दानी गरेको हो । ‘स्त्री’ सय करोड क्लबमा पुग्ने २०१८ को नवौँ फिल्म हो ।

२४ करोड भारुको बजेटमा बनेको फिल्ममा बास्तविक घटनामा आधारित छ । फिल्मले पहिलो दिन ६।८२ करोड, पहिलो साता ६०।३९ करोड, दोश्रो साता ३५।१४ करोड कलेक्सन गर्दै १६ दिनमा १ सय १ करोड ४३ लाखको कलेक्सन गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...