सँगसँगै जीवन चलाउने चाहना (भिडीयोसहित)

Sf 1

काठमाडौं । चलचित्र ‘बाँध मायाले’को मुख्य भूमिकामा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठ छन् । आर्यन र श्रृष्टीको रोमान्टिक गीतहरु सार्वजनिक भैरहेका छन् ।

तर, यसको निर्माणपक्षले असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्रको तेश्रो गीत सार्वजनिक गरेको छ । ‘सँगसँगै’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा भने नायिका श्रृष्टी श्रेष्ठसँगै नव(कलाकार किशोर खड्का देखिएका छन् । यी दुइको रोमान्टिक अवतारलाई भिडियोमा उतारिएको छ ।

सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ । चलचित्रको ट्रेलरले एक प्रकारको हाइप बनाइसकेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...