म टाइगर जस्तो होइन, टाइगर चाहिँ म जस्तो हो

Tiger

काठमाडौं । अभिनेता आर्यन अधिकारीलाई अभिनेता टाइगर श्रफको फोटोकपीु भनेर दाँजिन्छ। उनको शारीरिक बनावट टाइगरसँग मिल्न गएकाले पनि उनलाई बलिउडका ुटाइगरु जस्तै देखिन्छ भन्नेहरु छन्।

सुरुमा टाइगर जस्तै लाग्छ भन्नेहरुसँग आर्यन सकरात्मक हुन्थे। तर, उनको परिचयसँगै टाइगरको नाम हावी हुन थालेपछि भने उनलाई टाइगरको ुफोटोकपीु भन्दा चित्त दुख्छ। दर्शकले कहिले पनि आफूलाई टाइगरको फोटोकपी नभन्ने दावी गर्छन् आर्यन।

उनले भने बाहिर मलाई कसैले पनि टाइगर श्रफ जस्तै देखिन्छ भन्दैन। तर पत्रकार भेटमा र अन्तर्वार्तामा मलाई म टाइगर जस्तै देखिन्छु भन्छन्।

म उ जस्तै देखिन्छु होइन। टाइगर श्रफ चाहिँ म जस्तै देखिएको हो, उनले थपे, उभन्दा म अगाडि जन्मेको हो। म उ जस्तो होइन, उ म जस्तो हो।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...