श्रेष्ठको दोस्रो गीतको म्युजिक भिडियो सार्वजनिक

Chhutnu raichha

काठमाडौं । ‘छुट्नु रहेछ तिमीसँग’ गायक राजन श्रेष्ठको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

श्रेष्ठको अफ्नै शब्दमा निमार्ण भएको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

युटुबमार्फत सार्वजनिक भएको गीत प्रेम र धोकासँग सम्बन्धित रहेको छ । गीतमा रोशन बान्तवाको संगीत र एजेन्ज रहेको छ ।

दीक्षान्त मुभिज क्रियसनको व्यानरमा बनेको गीतको भिडियोलाई खड्कबहादुर शाहीले निर्देशन गरेका हुन् भने धिरज रोयो मगरले खिचेका हुन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...