आशा भोस्लेको ८५ओैं जन्मदिन

Bhosle


एजेन्सी । गायिका आशा भोस्ले भारतको चर्चित गायिकाको रुपमा चिनिन्छन् ।


उनी शनिबार देखि ८५ वर्षकी प’गेकी छन् । बलिउडमा करिब ७ दशक देखि आपनो आवाज दिइरहेकी उनले हिजो शनिबारका दिन आपनो ८५ओैं जन्मदिन मनाएकी ह’न् । गिनिज बुकमा नाम लेखाउन सफल भएकी भास्लेले ११००० भाषामा भन्दा बढि गीत रेकर्ड गराएकी छिन् ।

 

भोस्ले अर्की भेटा«ेन गायिका लता मंगेस्करकि बहिनी पनि हुन् जस्ले नेपाली संगीतमा समेत आपनो आवाज दिएकी छिन् । नेपाली संगीत क्षेत्रमा योगदान पु¥र्याएकी भोस्लेले ‘गेैरी खेतको’, ‘नगर दोमन’, ‘ माइतीघर’, लगायतका रहेका छन् ।

 

उनको अन्य दिदि बहिनी उषा मंगेस्कर, मीना मंगेस्कर समेत सांगीतिक क्षेत्रमा आपनो योगदान दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...