गीत ‘मलाई म जस्तै बन्न देऊ’ सार्वजनिक (भिडियोसहित)

Malai m jastai cbanna deu

काठमाडौं । नेपाली चर्चित युवा गायक शिव परियारको गीत ‘मलाई म जस्तै बन्न देऊ’ सार्वजनिक भएको छ ।

गीतमा महेश आचार्यको रहेको छ भने शिवको आफ्नै संगीत रहेको छ । ’शिवालय’ एल्बममा समाबेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने रविन दर्शनधारीले मिक्सिंग गरेका हुन् ।

गीतको भिडियोलाई चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...