मेलिना र रविको स्वरमा ‘कसको लागि हो’ (भिडीयोसहित)

Alina rai ko tij git

काठमाडौं । रवि थापा मगरले ‘कसको लागि हो’ बोलको गीत ल्याएका छन् । गीतमा मेलिना राई र रवि थापा मगरले स्वर दिएका छन् ।

टुरिष्ट जंग विकको शब्द र संगीत रहेको ‘कसको लागि हो’को म्युजिक भिडियो पनि रिलिज गरिएको छ । म्युजिक भिडियोमा अञ्जली अधिकारी र चक्र बमले अभियन गरेका छन् ।

परम्परागत तीज गीतहरूभन्दा अलिक फरक यो गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियोलाई राजेश घिमिरेको छायाँकन तथा विष्णु शर्माको सम्पादन रहेको छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...