के ल्याइन् उष्मा राईले तिजको कोशेली ? हेर्नुस् भिडियो

Teej songx

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा गायीका उष्मा राईले मौलिक गीत ‘नेपाली दिदी बहिनीलाई तीजको शुभकामना’ ल्याएकी छन् ।

राईले सवर दिएको सो गीतमा बाबुल गिरीको शब्द, संगीत र संगीत संयोजन छ ।

प्रशुष्मा राई लगायतका कलाकारको अभिनय रहेको ‘नेपाली दिदी बहिनीलाई तीजको शुभकामना’ बोलको गीतको म्युजिक भिडियोको निर्देशन मन्दिप रानाले गरेका छन् भने सम्पादन अनिलकुमार महर्जनले गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...