फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

Ntumintu

काठमाडौ । रेनशा वान्तवा राइको निर्देशनमा रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ ।

असोज ५ गतेबाट रिलिज हुन लागेको फिल्मलाई लण्डनमा छायांकन गरिएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फोकस गरिएको छ । दुइको भेट, प्रेम र विछोडलाई यो ट्रेलरमा देख्ना सकिन्छ ।

प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानीमा रहेको फिल्ममा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषठ पाठक, रुवि राना र विवेक लिम्बुको मुख्य भूमिका छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...