‘तिमीलाई जति हेरे पनि’ भिडियो सार्वजनिक

Sssd jnpziitros

काठमाडौं । गायक प्रमोद खरेलले पृथक शैलीमा ‘तिमीलाई जति हेरे पनि’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सुन्दर पन्तको शब्द गीतमा प्रमोद पन्तले संगीत दिएका छन् । उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको भिडियोमा मोडेल कमल सिंह र सरिता लामाको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् । हेर्नुहोस् भिडियो–

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...