नेपाली कथानक चलचित्र ‘छिरिङ’ को टिजर सार्वजनिक (भिडियोसहित)

Xiring

काठमाडौं । असोज १२ गतेबाट देशैभर रिलिज हुने नेपाली कथानक चलचित्र ‘छिरिङ’ को टिजर सार्वजनिक भएको छ ।

गायक यश कुमारले निर्देशन गरेको चलचित्रमा निमा रुम्बा, कामना भुजेल तथा निर्देशक स्वयम् मुख्य कलाकारको भूमिकामा छन् ।

टिजरमा एक्सन र प्रेम दुवै देखिन्छ । दुई जना श्रीमानका एक श्रीमतीको कथा समेटिएको चलचित्रले आर्य र मङ्गोल समुदायको द्वन्द्वको कथा समेटेको निर्देशक यश कुमारले बताए ।

‘छिरिङ’ मार्फत गायक निमा रुम्बा एक दशकपवछि ठूलो पर्दामा फर्किएका छन् । उनले यस अघि नेपालको पहिलो डिजिटल चलचित्र ‘कागवेनी’ मा अभिनय गरेका थिए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...