राप्रपाको महामन्त्रीमा भाष्कर भद्रा नियुक्त

Vaskar vadra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भाष्कर भद्रालाई महामन्त्री बनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाले भद्रालाई महामन्त्री र उद्धव पौडेललाई कोषाध्यक्षमा नियुक्त गरेका छन् ।

सोमबार बसेका बैठकले सबै पदाधिकारीलाई आफ्नो पदबाट मुक्त गरेको थियो । पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीको नयाँ विधान अनुसार भद्रा र पौडेललाई नयाँ जिम्मेवारी दिइएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...