राष्ट्रपति कार्यालयमा नेपाली क्रिकेट टोलीको सम्मानसँगै दिवा भोज

Presidet cricket team   lai badai pachi group

काठमाडौं । नेपाली क्रिकेट टिमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएको छ ।

भर्खरै नेदरल्याण्ड्सविरुद्धको ऐतिहासिक एकदिवसीय क्रिकेट खेलेर फर्किएको नेपाली टिमका सदस्यहरुलाई राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानाम दिवा भोजको आयोजना गरेको हो ।

राष्ट्रपति भवनमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्ट, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासहित कप्तान पारस खड्काको नेतृत्वमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...