इन्दिरा र अम्रिता माइती घर जाने तयारीमा, हेर्नुस् भिडियो

Didi bahini song

काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गर्दा कलाकारहरुलाई गीत बजारमा ल्याउन भ्याइनभ्याई छ । त्यही क्रममा ‘दिदी बहिनी माइती घरमा’ बोलको गीत बजारमा आएको छ ।

इन्दिरा रजक र अम्रिता कुँवरको मिठो स्वर रहेको सो गीतको म्युजिक भिडियो पनि बजार आएको छ । जसलाई बिक्रम चोहानले निर्देशन गरेका छन् ।

बाबुल गिरीको शब्द र संगीत रहेको ‘दिदी बहिनी माइती घरमा’ बोलको म्युजिक भिडियोमा सुष्मिता ढकाल र अनिता केसीले अभिनय गरेका छन् । सो भिडियोको छायांकन प्रकाश खड्काको छ भने सम्पादन मिलन विश्वकर्माको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...