बलिउड नायिका पुनम पाण्डे डेजाभुमा टपलेस होलिन् ?

Punam pandey

काठमाडौं । शनिबार डेजाभु क्लबले पत्रकार सम्मेलन गर्दा भारतीय चर्चित मोडल बलिउड नायिका पुनम पाण्डेले सुरुमै धमाका मच्चाइन् । सो पत्रकार सम्मेलनमा उनी टपलेस थिइन् ।

रशियामा जारी विश्वकप फुटबलको पाइनल खेल नेपालीसँग बसेर हेर्ने गरी पाण्डे नेपाल आएकी हुन् । उनलाई डेजाभु क्लबले नेपाल ल्याएको हो ।

पाण्डेले सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुने उद्घोष गरेकी थिइन् । तर, उनले यो पटक क्रोएसियाले जिते कुनै न कुनै हंगामा गर्ने उनले बताइन् ।

‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होलानी ?’ उनले भनिन्, ‘क्रोएसियाले जित्यो भने म के गर्छु, त्यसको बारेमा जान्न भोली राती डेजाभुमा आउनु होला, थाहा पाउनु हुनेछ ।’

डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुका बीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकाले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...