भाइरलले पत्तै नपाई जान सक्छ ज्यान

Yadav yhapaliya

 काठमाडौ‌ । सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जचाँउन अस्पताल गएका पत्रकार यादव थपलिया एकाएक सघन उपचार कक्ष (आइसियू) मा पुग्ने अवस्था सिर्जना भयो।

भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् ।

चिकित्सकहरु भन्छन्– पत्रकार थपलिया मात्र होइन, उनीजस्ता धेरै विरामीलाई भाइरल इन्फ्लुएन्जाले आकस्मिक रुपमा मृत्युको मुखमा लैजाने गरेको छ ।

तर भाइरलबारे नेपालका अस्पतालसँग कुनै तथ्यांक छैन । वर्षायामको सुरुवातसँगै भाइरल प्रकोपबाट बालबालिका र ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वासका विरामीहरु वढी जोखिममा पर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...