सन्दीप लामिछाने विश्व ११ मा समावेश

Screenshot

काठमाडौँ । नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्।

इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। आँधीले भत्काएको संरचना पूनर्निर्माण गर्ने उद्देश्यको साथ  विश्व क्रिकेटका चर्चित अनुहारको साथमा मे ३१ अर्थात जेष्ठ१७ मा खेल हुँदैछ।

विश्व ११ मा पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीसँगै शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा पनि खेल्नेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...