पेनाल्टीबाटै बाहिरियो नेपाल

एएफसी एसिया कप छनोटमा नेपाल ताजकिस्तानसँग पराजित

Nepal parajit

काठमाडौं । एएफसी एसिया कप २०१९ छनोट खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । घरेलु मैदानमा ताजकिस्तानले नेपाललाई पुरै दवावमा राखेको थियो ।

समूह ‘एफ’ को खेल ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भएको खेलमा ताजकिस्तानले पेनाल्टीमा ३ गोल गरेको छ । नेपालले कुनै गाले गर्न सकेन । योसँगै २ वर्षपछि यूएईमा हुने एसिया कप खेल्न नपाउने भएको छ ।

नेपाल समूह ‘एफ’ को अंक तालिकाको पुछारमा छ । खेलेका ३ मध्ये नेपाल २ खेलमा पराजित भएको थियो भने १ खेलमा बराबरी खेलेर १ अंक मात्रै जोडेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...