विप्लवले ग¥यो कांग्रेस वडा सदस्य उम्मेदवारको अपहरण

Butwal biplob

ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् ।

फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बु अपहरणमा परेका हुन् । विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको परिवारका सदस्यहरुले बताएका छन् ।

मनकुमारका काका विप्लव समूहका नेता हुन् । काका बहिस्कार गर्ने, भतिज चुनावमा उठेर हुन्छ भन्दै उनलाई अपहरण गरेको बताइएको छ । अपहरणमा संलग्नहरुको खोजी भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...