काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.३० अंकले घटेर २५१३.८८ अंकमा झरेको छ । यसदिन २२६ कम्पनी...
Mangsir 19, 2078 काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो ।
कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट ग...
Mangsir 19, 2078
काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितो...
Mangsir 17, 2078 काठमाडौं । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहीबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो ।
गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूच...
Mangsir 14, 2078 काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघक...
Mangsir 13, 2078 काठमाडौं । साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सु...
Mangsir 8, 2078 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
कारोबार रकममा पनि सामान...
Mangsir 8, 2078 काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेर...
Mangsir 8, 2078 काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । प्रतितोला ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको ...
Mangsir 7, 2078 काठमाडौँ । केहि दिनदेखि मूल्य बढ्दै आएको सुनमा आज मंगलबार भारी गिरावट आएको छ ।
सोमबार तोलाको ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ३ सयमा आईपुगेको छ । ते...
Mangsir 5, 2078 काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार धितोपत्र बजार दोहोरो अंकले ओरालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
सेयर कारोबार मापक नेप्से...
Mangsir 4, 2078 सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा करिब पाँच प्रतिशतमात्र बजेट खर्च गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म कुल बजेटको ४.८३ प्रतिशत बजेट खर्च भएको हो।
कर्णाली प्रदेश सरकारले चालू आर...
Mangsir 2, 2078
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा मन्त्री शर्म...
Kartik 27, 2078 काठमाडौँ– बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।
साताभर तीन दिन मात्रै ध...
Kartik 25, 2078 काठमाडौँ । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार ५९.४९ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६ सय ९०.३६ विन्दुमा सीमित भएको छ।
२.१६ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ९०.३...