काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेकोे छ । आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा ...
Poush 28, 2078 काठमाडौँ । उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् । माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन् ।
माघे सङ्क्रान्तिमा तरुल बिक्री ह्वातै बढेको र म...
Poush 28, 2078 काठमाडौँ । बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य उकालो लागेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...
Poush 27, 2078 काठमाडौं। आज मंगलबार पनि सेयरमा हरियाली छाएको छ। सोमबार १९ अंकले बढेको सेयर बजार परिसूचक नेप्से ४९. १९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा पुगेको छ।
यसदिन ११ करोढ, ९ लाख ७० हजार २ सय २५ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब, ७२ कर...
Poush 27, 2078 काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६...
Poush 27, 2078 उदयपुर । त्रियुगा वाणिज्य उद्योग संघ उदयपुरको छैटौँ साधारण सभाले रमेश विश्वकर्मालाई अध्यक्ष चयन गरेको छ । साधारण सभाले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रूपमा १२ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
सो साधारण सभाले संघको वरिष्...
Poush 23, 2078 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताएकी छिन् ।
शुक्रबार नेपाल सहकारी पत्रकार समाजको ११औँ वार्षिक साधारणसभालाई सम...
Poush 22, 2078
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...
Poush 21, 2078 काठमाडौं । तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ । तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको छ ।
साताको पहिलो कार...
Poush 21, 2078 काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सयले बढेर ९२ हजार ८ सय रु...
Poush 21, 2078 नवलपुर । नवलपरासी पश्चिमको मूल नाका महेशपुर भन्सार कार्यालयले ५ महिनामा १० करोड बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मङ्सिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको ...
Poush 20, 2078 काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ...
Poush 19, 2078 काठमाडौँ । गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ ।
बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बब...
Poush 19, 2078 काठमाडौँ । सुन चाँदीको भाउ आज केही घटेको छ । तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो । यस्तै, चाँदीको भाउ ...
Poush 18, 2078 काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपालको पुँजीबजार उच्च अंकले बढेको छ। गत साताको अन्तिम कारोबार दिन बुधबार ५.५१ अंकले बढेर बन्द भएको सेयर बजारमा आज उच्च अंकको वृद्धि भएको हो।
आज पुँजीबजार मापक परिसूचक 'नेप्से' ...