४९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७२ करोडको कारोबार  

Nepse nepal stock exahange

काठमाडौं। आज मंगलबार पनि सेयरमा हरियाली छाएको छ। सोमबार १९ अंकले बढेको सेयर बजार परिसूचक नेप्से ४९. १९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा पुगेको छ।

यसदिन ११ करोढ, ९ लाख ७० हजार २ सय २५ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब, ७२ करोड, ४५ लाख २६ हजार बराबरको कारोबार भएको छ।

आज नारायणी विकास बैंक, नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, कर्पोरेट विकास बैंक र मध्ये भोटेकोशी जलविद्युत् आयोजना कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै सबैभन्दा धेरै टर्नओभर अपि पावर कम्पनीको भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...