काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोब...
Kartik 6, 2078 काठमाडौं । पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विका...
Kartik 5, 2078 काठमाडौँ। न्यादी हाइड्रोपावरको लिमिटेडलले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपी...
Kartik 4, 2078 काठमाडौं । सेयर काराेबार हुने साताको अन्तिम दिन बिहीवारको सेयर बजार दोहोरो अंकले घटेको छ ।
बुधवार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीवार १४.७० अंकले घटेर दुई हजार पाँच सय ५६.९६ बिन्दुमा झरेको छ । बिहीवार बजारमा तीव्...
Kartik 1, 2078 नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिन अवधिको रु...
Ashwin 26, 2078 काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको धितो लिलामी प्रक्रियामा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै धितो लिलामीमा कडाइ गरेर ऋणीलाई केही सहज बनाइदिएको हो ।
नयाँ निर्...
Ashwin 24, 2078 काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिनमा नै नेप्से १८.५३ अङ्कले ओरालो लागेर दुई हजार ६६२.५८ मा ओर्लिएको हो । ...
Ashwin 23, 2078 काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहाद...
Ashwin 23, 2078 पोखरा । यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले दशैं भत्ता नपाए पनि गण्डकी प्रदेशका सदस्यहरूको खातामा भने रकम निकासा गरिएको छ ।
प्रदेश सांसदहरूलाई बजेटमा उल्लेखित पारिश्रमिक ऐनअनुसार १ महिनाको तलब बराबरको भत्ता प...
Ashwin 23, 2078 काठमाडौं । काठमाडौंमा आजदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापारर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले आजदेखि काठमाडौंमा दशैंलक्षित सहुलियत मूल्यमा खसी–बोका बिक्र...
Ashwin 21, 2078 काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुन हिजोको तुलनामा ५ सय रुपैयाँले बढेको हो ।
हिजो बुधबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर ९० हजार ४ सय ...
Ashwin 20, 2078 धनकुटा । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्धारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प...
Ashwin 20, 2078 बुटवल । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट ल्याएको छ । आर्थिक बर्ष ०७७र०७८ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्...
Ashwin 20, 2078 काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल...
Ashwin 20, 2078 काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आजबाट निस्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो ।
कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ ला...