काठमाडौँ । शेयर बजारमा आइतबार पनि उछाल आएको छ । बजार परिसूचक नेप्से ७१ अंकले उकालो लागेर २५ सय ९१ पुग्यो ।
यस दिन कारोबार पनि बढेर ५ अर्ब माथि पुग्यो । जलविद्युत र वित्त समूह सामान्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे ।
निर्जीबन बीमा समूहमा ९ सय अंक बढीको उच्च बृद्धि आयो । उत्पादनमूलक...
Poush 10, 2078 काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ...
Poush 5, 2078 काठमाडौं । सरकारले स्थानीय तहहरूको कोषमा रहेको ८० प्रतिशत रकमलाई बैंकले निक्षेपका रूपमा परिचालन गर्न पाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावलाई कम गर्नका लागि अर्थ मन्त्रालयले असारसम्मका लागि ...
Poush 5, 2078 काठमाडौैं । कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७/७८’ अनुसार अघिल्लो वर...
Mangsir 29, 2078 काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ५००ले घटेको हो ।
नेपाल सु...
Mangsir 28, 2078 काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको थि...
Mangsir 27, 2078 काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान एक घण्टापछि सुरु हुने भएको छ ।
मतदान स्थलमा प्रतिनिधिहरू लाइन लाग्न सुरु गरिसकेका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत ...
Mangsir 26, 2078 काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार समेत ओरालो लाग्दा दुई...
Mangsir 21, 2078 काठमाडौं । साताको तेस्रो दिन सेयर बजार मंगलबार फेरि ओरालो लागेको छ । आज नेप्से परिसूचक ३७.१८ अंकले ओरालो लाग्दा नेप्से दुई हजार ५०८.९० को विन्दुमा झरेको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि आज ६.८५ अंकल...
Mangsir 19, 2078 काठमाडौँ । रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका - २ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता) सहित एक...
Mangsir 19, 2078 काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो ।
आइतबार नेपाल स्टक एक्सचे...
Mangsir 19, 2078 काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो ।
कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट ग...
Mangsir 19, 2078
काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितो...
Mangsir 17, 2078 काठमाडौं । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहीबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो ।
गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूच...
Mangsir 14, 2078 काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघक...