काठमाडौँ । संगीत मानिसको आवाज वा धुन निकाल्ने एक कला हो। संगीतमा ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ ।
नेपाली संगीतलाई आफ्नो मधुरता,लयबद्धता र विविधताको प्रतीकको रुपमा लिने गरिन्छ। संगीतमा कुनै वर्ग हुदैन, कुनै जात, धर्म हुदैन र उमेरको हद हुदैन । आजभोली नेपालमा बालक देखि बृद्धसम...
Ashwin 12, 2074 कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक रियालिटी सिंगिङ कम्पाटिसन भ्वाईश अफ कपिलवस्तु शुरु भएको छ ।
कपिलवस्तु तौलिहवाको होटल तिलौराकोट ईन्टरनेशनलले आयोजना गरेको सो भ्वाईश अफ कपिलवस्तुमा जिल्लाका ३४ जनाले सहभागिता जनाएका थिए ।
...
Ashwin 11, 2074 काठमाडौं । दशैंको छेक पारेर बुधबार दुई चलचित्र प्रदर्शनमा आएका छन् । खासगरी अरु समयमा चलचित्र रिलिज गर्न शुक्रबार कुर्ने निर्माताहरुले दशैंका बेला भने कुनै बार नहेरी आफ्ना चलचित्र हलमा ल्याएका छन् ।
कतिपय मानिसहरु अरु समय...
Ashwin 10, 2074 काठमाडौं । नेपाल आइडलमा सहभागीहरुको जति चर्चा भयो, अन्य रियालिटी शोहरुमा सहभागीहरुको चर्चा त्यति हुन्न । कारण अन्य शोहरुमा मात्र लुकेका प्रतिभालाई प्रष्फुटन गरिन्छ । फेरि यस्तै लुकेका प्रतिभाको खोजी गर्दै सङगिङ स्टार र डान...
Ashwin 8, 2074 काठमाडौं । नायक दिक्पाल कार्कीले फिलिपिन्समा हुने पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ मा भाग लिने भएका छन् ।
करीब ४० देशका प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगितामा नेपालबाट दिक्पालले प्रतिन...
Ashwin 8, 2074 काठमाडौं । इलामे गायक तथा संगीतकार बीएण्डडी राजेश चाम्लिङले सांगीतिक करियरको दोस्रो एल्बम ‘अभ्यर्थना’ श्रोतामाझ ल्याएका छन् ।
राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा ग...
Ashwin 7, 2074 काठमाडौँ । आगामी कार्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘सकस’को पहिलो गीत सार्वजनिक भएको छ ।
केही दिन अगाडि सार्वजनिक भएको ट्रेलरले दर्शकको मन जितिरहेको अवस्थामा निर्माण पक्षले नेपालीहरुको महान पर्व विजयादशैँ...
Ashwin 7, 2074 काठमाडौं । बाग्मित सफाई अभियानमा मिस टिन कलेजमा सहभागी ३० जना प्रतियोगीहरु सहभागी भएका छन् ।
बाग्मति सफाई अभियानको २२८ औं हप्तामा सिजन मिडियाद्धारा आयोजित मिस टिन कलेजमा सहभागी ३० जना प्रतियोगीहरु पनि सरसफाई अभियानमा सहभा...
Ashwin 7, 2074 काठमाडौं । विभिन्न तवरले नेपाली कला र संस्कृतिको जगर्नामा लागेका ४ जना व्यक्ति सम्मानित भएका छन् ।
विभिन्न क्षेत्रबाट नेपाली लोक संस्कृतिको जगेर्नामा लागेको भन्दै हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपालले लोक गाय...
Ashwin 6, 2074 काठमाडौँ । दशैंको पूर्व सन्ध्यामा गायक तथा संगीतकार टंक बुढाथोकीको कसरी कसरी नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपालीहरुको महान चाड दशै नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा दशैका गीतहरु आउने क्रम ह्वात्तै बढेको ...
Ashwin 5, 2074 काठमाडौँ । सधैं परदेशीको पीडालाई गीत संगीतमार्फत उतार्दै आएका राजनारायण ‘विरही’ले यसवर्ष परदेशीको पीडालाई गीति सौगातको रुपमा ल्याएका छन् ।
उनले यसअघि पनि दसैंमा परदेशीहरु घर फर्किन नपाएको र आउने साल त आउछु भन्ने सन्देश दि...
Ashwin 3, 2074 काठमाडौं । मिस एयर होस्टेस २०१७ चौथो संस्करणको ताज धरानकी १९ वर्षीय रिवा लिम्वुले पहिरिएकी छन् । उनले ३४ जना प्रतियोगीहरुलाई पछि पारी ताज पहिरिन सफल भएकी हुन् ।
प्रतियोगितामा विजेता लिम्वुले मिस एयरहोस्टेस २०१७’ कोे ताज र...
Bhadra 30, 2074 काठमाडौं । नेपालमा प्रतिभाका धनी धेरै छन् । तर, उनीहरुको खोजी कसैले गरेका छैनन् । भएकालाई पनि संरक्षण गर्न सकैले प्रयत्न गरेका छैनन् । यसैभित्र पर्छन् डिबी निरंकारी पनि ।
निरंकारी सांगीतिक क्षेत्रमा लागेको धेरै भएको छैन ।...