माल बाहक ट्रकले धक्का दिंदा, नायिका रेखा थापा चढेको कार दुर्घटना

Rekha thapa car accident

काठमाडौँ । माल बाहक ट्रकले धक्का दिंदा नायिका रेखा थापा चढेको कार दुर्घटना भएको छ ।

बुधबार दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारको धेरै भागमा क्षति पुगेको छ । ट्रकको ठक्करबाट कार क्षति भएपनि रेखा भने सुरक्षित रहेकी छन् ।

टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाको कारलाई ट्रकले ठक्कर दिएको हो । आफैँले चलाएको कारलाई माल बाहक ट्रकले ठक्कर दिंदा निमेषले बाँच्न सफल भएको रेखाले बताइन् । रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...