काठमाडौं । प्रदर्शन मिती नजिकिदै गर्दा फिल्म शेरबहादुरको प्रचार प्रसार तिब्र बनाईएको छ ।
प्रचार प्रसारको विभिन्न उपायहरु प्रयोग गर्दै शेरबहादुर टिमले राजधानीमा सञ्चालित सफा ट्याम्पोहरुमा पनि फिल्मको पोष्टर प्रदर्शन गरिरहेका छन् । यहि माघ १९ गते बाट रिलिजमा आउन लागेको फिल्म शेरबहादरको वारेमा मह ज...
Magh 16, 2074 काठमाडौँ । जिएस मुभि मेकर्सको निर्माण एव लुम्बीनी मुभि मेकरको प्रस्तती चलचित्र तुँवालोको फष्ट लुक स्वरुप चलचित्रको पोष्टर सार्र्वजनिक गरिएको छ ।
चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरि प्रसा...
Magh 15, 2074 काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी सचेतनामुलक लघुचलचित्र सार्वजनिक गरिएको छ ।
‘सदबुद्धि’ नामक उक्त चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । २०७२ बैशाख १२ गते गएको महाभुकम्पपछि सुस्त रुपमा चलिरहेको पुनर्निर्माणको ...
Magh 14, 2074 काठमाडौं । पछिल्लो समय गीतहरुको मापन युट्युब टेन्डिङबाट गर्ने चलन ह्वात्तै बढेको छ ।
कसको गीत कति चल्यो भनेर जान्नको लागि युट्युबका ट्रेन्डिङमा छ कि छैन भनेर हेर्दा पुग्छ । हुन त कतिपय राम्रा गीतहरु पनि युट्युबमा नरुचाईएक...
Magh 14, 2074 काठमाडौँ । केकी अधिकारी अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ सार्वजनिक भएको छ । सार्वजनिक सामाजिक चलचित्रमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन् ।
स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ । पढ्न...
Magh 14, 2074 काठमाडौं । समलिंगी विषयलाई मुख्य कथानक बनाएर निर्माण गरिएको चलचित्र ‘म होइन म’ युट्युबमा ४७ लाखले हेरेका छन् । इलम दिक्षीतले निर्देशन गरेको चलचित्र यो समाचार तयार पार्दासम्म ४७ लाख ९३ हजारभन्दा धेरै पटक हेरिएको छ ।
१९ मार...
Magh 11, 2074 काठमाडौँ । हरेक वर्ष झै आर्टुडियोको आयोजनामा गत पुस २० देखि २९ सम्म“लिटलपीकासो १०औं श्रृंखला विन्टर आर्ट क्याम्प २०१८”भयो जाडो विदा मनाइरहेका बालबाललिकाहरु आर्टुडियोे उक्त कला क्याम्पमा सहभागि भई कलाकारहरु कैलाश के श्रेष्ठ...
Magh 9, 2074 काठमाडौँ । गायक तुलसी घिमिरेको रमाईलो गीत ‘किस्त बन्दीमा’ सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ ।
रुद्र श्रेष्ठको संगीत संयोजनमा तयार भएको गीतको अडियो पूर्वा...
Magh 8, 2074 काठमाडौँ । ख्वापा नाट्य समुहले शिल्पी नाटकघरमा मञ्चन गरेका नाटक राजेन्द्र लक्ष्मी सकिएको छ । पुष २५ गते देखि मञ्चन सुरु गरेको राजेन्द्र लक्ष्मी माघ २ गते सकिएको हो । प्रचण्ड मल्लद्धारा लिखित नाटकलाई प्रदिप खड्गी पासाले निर...
Magh 8, 2074 काठमाडौँ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ ।
श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोत...
Magh 7, 2074 काठमाडौँ । अवकाश प्राप्त एक आर्मी को कथामा निर्माण भएको फिल्म शेर बहादुरको पोष्टर सार्वजनिक गरिएको छ ।
निडर, शन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर सामाज...
Magh 7, 2074 काठमाडौँ । लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत बाहिरीएको छ ।
नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो । नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘...
Magh 6, 2074 काठमाडौँ । काली भन्या छैन मैले गीत सार्वजनिक भएको छ । मोडल पुष्प खड्का र भावना राईलाई फिचरिङ् गरिएको काली भन्या छैन मैले गीतको भिडियो सार्वजनिक भएको हो ।
हिमाल सागरले गाएको गीतको भिडियोमा मानिसले कतिपय अवस्थामा जानेर या न...
Magh 3, 2074 काठमाडौँ । स्याड भर्सनको म्युजिक भिडियाे ‘बिति जाने’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आकांक्षा बस्याल र प्रणय काडीको स्वर सुन्न सकिन्छ ।
गीतमा शब्द तथा संगीतसमेत गायक काडी आफैले भरेका छन् । गायीका बस्यालले केही साता अघि...
Magh 3, 2074 काठमाडौँ । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ ।
व्याण्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’मा समेटिएको गीतको भिडियोमा व्याण्डका लिड गायक निरन शाहीले फिचरिङ गरेका छन्...