काठमाडौं । नेपाली चर्चित युवा गायक शिव परियारको गीत ‘मलाई म जस्तै बन्न देऊ’ सार्वजनिक भएको छ ।
गीतमा महेश आचार्यको रहेको छ भने शिवको आफ्नै संगीत रहेको छ । ’शिवालय’ एल्बममा समाबेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने रविन दर्शनधारीले मिक्सिंग गरेका हुन् ।
गीतको भिडियोलाई चलचित्र ‘क...
Bhadra 22, 2075 काठमाडौं । रवि थापा मगरले ‘कसको लागि हो’ बोलको गीत ल्याएका छन् । गीतमा मेलिना राई र रवि थापा मगरले स्वर दिएका छन् ।
टुरिष्ट जंग विकको शब्द र संगीत रहेको ‘कसको लागि हो’को म्युजिक भिडियो पनि रिलिज गरिएको छ । म्युजिक भिडियोम...
Bhadra 21, 2075 भक्तपुर । बिहीबार भक्तपुरमा चीन साँस्कृतिक केन्द्रको आयोजनामा फ्लावर अफ शिल्क रोड परम्परागत कला प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा चीन साँस्कृतिक केन्द्रका कलाकलाहरुले विभिन्न साँस्कृतिक प्रदर्शन गरेका थिए ।
उनीहरुले ...
Bhadra 21, 2075 काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ ।
गठन भएको चार वर्षको अवधिमा परिषदले विभिन्न भाषामा कृति अनुवाद गरेको हो । प्रतिष्ठानले ‘अनुवादक परिचय कोष’, ‘रनमाया उपन्यास’ अङ्ग...
Bhadra 20, 2075 काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमार फिल्ममा आफ्नो एक्सन सीनलाई लिएर चर्चामा हुने गर्दछन् ।
उनी आफ्नो अधिकतर फिल्ममा स्टन्ट सीन आफैँ गर्न रुचाउने गर्दछन् । त्यसैले पनि उनलाई खेलाडी कुमारका नामले चिनिन्छ ।
अक्षय कुमारको ...
Bhadra 17, 2075 काठकाडौं । चौथो विएफ डिएरहिल नेशनल क्यापिटल अवार्ड सम्पन्न भएको छ । ‘अनुजलाई अवसर अग्रजलाई आदर, नेपाली गीतसङ्गीतको विकास र विस्तार’ भन्ने नारा सहित चौथो नेशनल क्यापीटल लाइफटाइम अवार्ड राजधानीमा आइतबार सम्पन्न भएको हो ।
अव...
Bhadra 17, 2075 काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा गायीका उष्मा राईले मौलिक गीत ‘नेपाली दिदी बहिनीलाई तीजको शुभकामना’ ल्याएकी छन् ।
राईले सवर दिएको सो गीतमा बाबुल गिरीको शब्द, संगीत र संगीत संयोजन छ ।
प्र...
Bhadra 17, 2075 काठमाडौं । फिल्म ‘राम कहानी’ अव धेरैको प्रतिक्षा बनेको छ ।
ट्रेलरले झनै दर्शकलाई कौतुहलता बढाएको छ । अभिनेत्री तथा निर्मात्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको फिल्म ‘राम काहानी’ ले आफ्नो फिल्म प्रचार प्रसार...
Bhadra 17, 2075 काठमाडौँ । नायिका गरिमा पन्तको चर्चा आजभोली निकै कम हुने गरेको पाइन्छ ।
एक समयकी चर्चित यि नायिकाले चलचित्र झोला मार्फत विभिन्न अवार्ड पनि हात पारेकी थिइन् । नेपाली चलचित्र जगतमा सुन्दर मानिने गरिमा केही वर्षयता कलिउडदेखी...
Bhadra 17, 2075 एजेन्सी । अक्षय कुमारको फिल्म ‘गोल्ड’ रिलिज भएको १८ दिन भइसकेको छ । १८ दिनमा फिल्मले कलेक्सनको मामलामा कयौँ रेकर्ड तोडिदिएको छ । फिल्मले हालका दिनमा पनि भारतीय बक्स अफिसमा राम्रै कमाई गरिरहेको छ । यसैबीच फिल्म ‘गोल्ड’ ले ए...
Bhadra 16, 2075 काठमाण्डौ । ‘मासु भात’ फिल्म बन्ने भएको छ । यस फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्रि सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने भएको छ ।
सौगात मल्ल र सृष्टि श्रेष्ठ रियल प्रेम जोडी हुन् । उनीहरुलाई लिएर निर्देशक सञ्जीव न्यौपानेल...
Bhadra 16, 2075 पोखरा । बुटवलमा भव्य रुपमा आयोजना भएको ‘अनमोल इभ’ आज (शनिबार) पोखरामा आयोजना हुँदैछ ।
‘अनमोल इभ’का कारण अमेरिकामा हुन लागेको अवार्ड कार्यक्रममा नगई नायक अनमोल केसी यहिँ बसेका छन् । आफूले कन्सर्टका लागि समय दिइसकेको भन्दै ...
Bhadra 14, 2075 काठमाडौं । राजधानीमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी तथा सम्मेलन सुरु भएको छ । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी दुई दर्जन हस्तकलाको स्टल राखिएको छ । नेपाल, भारत, चीन, कुवेत, ओमन, काजकिस्तान, इरान, मलेसिया, श्रीलंकला, इन्...
Bhadra 14, 2075 काठमाडौ । रेनशा वान्तवा राइको निर्देशनमा रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ ।
असोज ५ गतेबाट रिलिज हुन लागेको फिल्मलाई लण्डनमा छायांकन गरिएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक...
Bhadra 14, 2075 काठमाडौं । नितिन चन्दको निर्देशनमा नयाँ फिल्म ‘गीत गजल’ निर्माण हुने भएको छ ।
दुई नयाँ कलाकारलाई डेब्यु गराउँदै उनले गीत गजल निर्देशन गर्न लागेका हुन् । यस फिल्मबाट रुप पोखरेल र आरोही सिंहले डेब्यु गर्देछन् ।
लभस्टोरी फि...